SHARE
टेक्नोलोजी खबर · सोमबार ८ असार २०८३ ०३:५० PM · 1 मिनेट पढाइ

रेयर अर्थ क्षेत्रमा संलग्न दश अमेरिकी कम्पनीमाथि चीनको प्रतिबन्ध घोषणा

अमेरिका र चीनबीच प्रविधि तथा रक्षा क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच बेइजिङले १० अमेरिकी कम्पनीमाथि नयाँ निर्यात नियन्त्रण घोषणा गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर