SHARE
टेक्नोलोजी खबर · सोमबार ८ असार २०८३ ०१:२९ PM · 1 मिनेट पढाइ

विद्युतीय राहदानी टेन्डर प्रकरणमा सहभागी कम्पनीहरुसहित १८ जनालाई प्रतिवादी बनाएर दश अर्ब तेह्र करोडको मुद्दा दायर

राहदानी छपाई प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेन्डरमा सहभागी कम्पनीहरुसहित १८ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर