SHARE
टेक्नोलोजी खबर · सोमबार ८ असार २०८३ ०१:४९ PM · 1 मिनेट पढाइ

दामोदरकुण्ड पदमार्गमा सञ्चारको सुविधा नहुँदा तीर्थयात्रीलाई समस्या

मुस्ताङको लोघेकरस्थित दामोदरकुण्ड पदयात्रामा जाने तीर्थयात्रीहरुलाई सञ्चारको सुविधा नहुँदा असहज भएको छ। यारादेखि केही माथिसम्म सञ्चारको पहुँच भए पनि घिमे ठाँटीदेखि दामोदरकुण्डसम्मको पदमार्गमा सञ्चारको पहुँच छैन।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर