SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ ०२:०६ PM · 1 मिनेट पढाइ

जीडब्लुएम ओरा ५ ईभी नेपालमा सार्वजनिक

काठमाडौँ । विश्वव्यापी अटोमोबाइल ब्रान्ड जीडब्लुएम (Great Wall Motor) अन्तर्गतको प्रिमियम इलेक्ट्रिक एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक गरिएको छ । चीन र थाइल्यान्डपछि नेपाललाई ओरा ५ ईभीको अन्तर्राष्ट्रिय विस्तारका महत्वपूर्ण बजारमध्ये एकका रूपमा छनोट गरिएको कम्पनीले जनाएको छ ।