म्यान्माद्वारा अनलाइन जुवासँग सम्बन्धित १ लाख ४३ हजारभन्दा बढी सिमकार्ड निष्क्रिय
म्यान्माका अधिकारीहरूले अनलाइन जुवासँग सम्बन्धित रहेको आशङ्कामा एक लाख ४३ हजार ४०९ सिमकार्ड स्थायी रूपमा निष्क्रिय पारेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
