दामोदरकुण्ड पदमार्गमा सञ्चारको सुविधा नहुँदा तीर्थयात्रीलाई समस्या
मुस्ताङको लोघेकरस्थित दामोदरकुण्ड पदयात्रामा जाने तीर्थयात्रीलाई सञ्चारको सुविधा नहुँदा असहज भएको छ । यारादेखि केही माथिसम्म सञ्चारको पहुँच भए पनि घिमे ठाँटीदेखि दामोदरकुण्डसम्मको पदमार्गमा सञ्चारको पहुँच छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
