SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ ०८:२५ AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशनमा ज्ञवालीमाथि भएको ‘हुटिङ’प्रति शंकर पोखरेलको आपत्ति

पोखरेलले ज्ञवालीको मन्तव्य राजनीतिक रूपमा परिपक्व र शालीन रहेको उल्लेख गर्दै त्यसप्रति गरिएको हुटिङको औचित्यमाथि प्रश्न उठाएका छन् ।