SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ ०८:२६ AM · 1 मिनेट पढाइ

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष वि.सं २०८३/०८४ का लागि करिब ९० करोड बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिका उपप्रमुख स्वस्थानी रिजालले १३ औँ नगर अधिवेशनका अवसरमा आइतबार ८९ करोड ९९ लाखको बजेट प्रस्तुत गरेका हुन् ।