SHARE
कालिका खबर · सोमबार ८ असार २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

गर्मीका कारण धनगढीका विद्यालय बन्द

धनगढी । कैलालीको धनगढीका विद्यालय बन्द गरिएको छ । अध्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले सूचना जारी गर्दै विद्यालय बन्द गरिएको जानकारी दिएका हुन् । गर्मीका कारण असार ९ देखि १२ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयका बिदा दिइएको महानगरले जनाएको छ।