SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ ०७:५८ AM · 1 मिनेट पढाइ

बाल आँखा स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि एकीकृत परियोजना कार्यान्वयनमा

काठमाडौं । बाल स्वास्थ्य, आँखा अनुसन्धान तथा स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि एकीकृत परियोजना सञ्चालनमा ल्याइएको छ ।