SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ ०७:०५ AM · 1 मिनेट पढाइ

५९ ड्रोन खसालिएपछि मस्कोका ४ विमानस्थल केही समय बन्द

एजेन्सी । रूसको राजधानी मस्कोतर्फ लक्षित करिब ६० वटा ड्रोन खसालिएपछि त्यहाँका चारवटै प्रमुख विमानस्थल सोमबार केही समयका लागि बन्द गरिएका छन् । स्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जाल टेलिग्राममार्फत मस्कोतर्फ गइरहेका ५९ वटा ड्रोन नष्ट गरिएको जानकारी दिएका छन् ।