SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ ०७:०८ AM · 1 मिनेट पढाइ

रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस

कालिकोट । रास्कोट नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि कूल रु ५६ करोड ६७ लाख ५१ हजारको बजेट प्रस्तुत गरेको छ । आइतबार नगरपालिकाको १८ औँ नगरसभामा उपप्रमुख मनिराज बरालले पेस गरेका हुन् ।