SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ ०६:०० AM · 1 मिनेट पढाइ

२४ घण्टामा ट्राफिक कारबाहीबाट दश लाख ५३ हजार ५१० राजस्व उठयो

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १० लाख ५३ हजार ५१० राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।