SHARE
टेक्नोलोजी खबर · सोमबार ८ असार २०८३ ०४:५० AM · 1 मिनेट पढाइ

द्रुत गतिमा चल्ने र अवरोध पार गर्न आफ्ना पाङ्ग्रा उठाउन सक्ने नयाँ रोभरको परीक्षण गर्दै नासा

नासाका मंगल रोभरहरूले सन् १९९० को दशकको अन्त्यदेखि धेरै उपलब्धि हासिल गरेका भए पनि हाल प्रयोग भइरहेका रोभरहरूमा अझै केही सीमितता छन्। उदाहरणका लागि, तिनीहरूको गति निकै कम छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर