SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ ०४:२१ AM · 1 मिनेट पढाइ

अमेरिका–इरान शान्ति प्रक्रिया कार्यान्वयनका लागि पाकिस्तानी प्रधानमन्त्री स्विट्जरल्याण्डमा

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ इस्लामावाद समझदारी पत्र (एमओयू) कार्यान्वयनका विषयमा आयोजना हुने उच्चस्तरीय वार्तामा सहभागी हुन आईतवार स्विट्जरल्याण्डको जुरिच आइपुगेका छन् । प्रधानमन्त्रीको कार्यालय (पीएमओ) द्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री सरिफले स्विट्जरल्याण्डको बुर्गेनस्टोकमा आयोजना हुने विशेष बैठकमा भाग लिनेछन् ।