SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ ०४:२६ AM · 1 मिनेट पढाइ

अफगान शरणार्थीको स्वदेश फिर्तीः निर्वासनको अन्त्यसँगै नयाँ संघर्षको सुरुवात

एजेन्सी । दशकौंसम्मको वैदेशिक निर्वासनपछि स्वदेश फर्किएका लाखौं अफगान नागरिकहरूका लागि घर फिर्तीको खुशीसँगै जीवनको नयाँ संघर्ष सुरु भएको छ । वर्षौंदेखि विदेशमा शरणार्थी जीवन बिताएर फर्किएका उनीहरूले आफ्नै देशमा पुनः स्थापित हुन कठिन चुनौतीहरूको सामना गरिरहेका छन् ।