SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ ०४:५१ AM · 1 मिनेट पढाइ

वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ

भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रवीन्द्रप्रसाद देवकोटामाथि हातपात गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।