SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ ०३:२६ AM · 1 मिनेट पढाइ

मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

टीकापुर । सिकलसेल थालासेमियाबाट लामो समयदेखि बिरामी रहेकी कैलालीको टीकापुर–७ की अनुपा चौधरी सानैदेखि विभिन्नखाले समस्या भोगिरहेकी छन् । आर्थिक हिसाबले राम्रै परिवारमा हुर्किएकी अनुपालाई सानो हुँदा परिवारले धेरै उपचार गरे ।