SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ ०२:३४ AM · 1 मिनेट पढाइ

तनहुँमा १७ हजार नौ सय ४८ प्रतिष्ठानको गणना

दमौली । तनहुँमा १७ हजार नौ सय ४८ प्रतिष्ठानको गणना गरिएको छ । जिल्ला आर्थिक गणना कार्यालय तनहुँले वैशाख २ गतेदेखि असार ७ गतेसम्म १७ हजार नौ सय ४८ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न गरेको हो ।