SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ ०७:०७ AM · 1 मिनेट पढाइ

अस्ट्रियाविरुद्धको खेलमा मेसीमा हुने छ सबैको ध्यान

न्युयोर्क, असार ८ गते । उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिना र अस्ट्रियाले एकअर्कासँग सोमबार खेल्दा दुवैको नजर नकआउट चरणमा हुने छ । यी दुवैले आआफ्नो पहिलो खेल सहजै जितेका थिए ।