SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ ०७:४१ AM · 1 मिनेट पढाइ

रास्वपा प्रथम महाधिवेशन : बन्दसत्र सुरु हुँदै, यस्तो छ आजको सम्भावित कार्यसूची

नारायण अधिकारी चितवन,  असार ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र अहिले बिहान ८ः३० बजेदेखि हुने भएको छ ।