SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ ०१:४९ AM · 1 मिनेट पढाइ

सङ्खुवासभामा पहिरोका कारण तीन परिवार विस्थापित

किमाथाङ्का । अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका तीन परिवार विस्थापित भएका छन् । शनिबार पहिरोले सभापोखरी–१ धुपुमा धनबहादुर विश्वकर्माका चार जनाको परिवार र शान्तिराम पोख्रलका चार जनाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताए ।