SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ ०२:०१ AM · 1 मिनेट पढाइ

आत्मा पवित्र माङहिम बन्दैछ धार्मिक पर्यटकीय स्थल

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–६ गुराँसेमा निर्माण भइरहेको आत्मा पवित्र गुराँसे माङहिम (मन्दिर) धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको छ । धेरै स्थानीय सामग्रीको प्रयोग गरी आठ रोपनी क्षेत्रफलमा माङहिमका संरचना धमाधम निर्माण भइरहेका छन् ।