SHARE
टेक्नोलोजी खबर · सोमबार ८ असार २०८३ १२:५० AM · 1 मिनेट पढाइ

व्यवसायिक सफलताका लागि टेलिकम कम्पनीहरूले एयरलाइन उद्योगको मोडल अपनाउनु पर्छ : राकुटेन

टेलिकम कम्पनीहरूले सफल व्यवसाय कायम राख्न भविष्यमा आफ्नो व्यवसायिक मोडेलबारे स्पष्ट निर्णय लिनुपर्ने र त्यसका लागि पछिल्ला वर्षहरूमा एयरलाइन उद्योगले अपनाएको मोडेललाई अनुकरण गर्न सक्ने एक प्रतिवेदनले सुझाव दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर