SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ ०६:३० AM · 1 मिनेट पढाइ

प्राणीको बाँच्न पाउने हकप्रति संवेदनशील हुनुपर्ने

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार ८ गते । प्राणीको बाँच्न पाउने प्रकृतिप्रदत्त हकप्रति संवदेनशील हुनुपर्ने बताइएको छ ।