SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ ०६:५० AM · 1 मिनेट पढाइ

लाइसेन्स वितरणमा सेवाग्राहीको चाप

काठमाडौँ, असार ८ गते । बर्सौंदेखि छाप्न बाँकी रहेका सवारीचालक अनुमतिपत्र (लाइसेन्स) एकै पटक छापिएर आएपछि उपत्यकाका यातायात कार्यालयमा सेवाग्राहीको भिड लागेको छ ।