नागरिकको अपेक्षा अनुसार सेवा प्रवाह गर्न अर्थमन्त्रीको निर्देशन
मकवानपुर समाचारदातामकवानपुर, असार ८ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैङ्क तथा वित्तीय संस्थाले आमनागरिकको अपेक्षा अनुसारको सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
