SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ ०१:१५ AM · 1 मिनेट पढाइ

कौशीमा ‘द टेस्ट अफ सेलरोटी’ (तस्बिरहरू)

नाटकमा मिथक, कला, विभिन्न भाषा तथा बोली र सिनेम्याटिक दृश्य संयोजनमार्फत कथा, पीडा, स्मृति र प्रतीक्षाका अनुभूतिलाई रङ्गमञ्चमा उतार्ने प्रयास गरिएको छ ।