SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ ०५:१७ AM · 1 मिनेट पढाइ

सम्बन्धविच्छेदको कानुन परिमार्जन प्रस्ताव

काठमाडौँ, असार ८ गते । सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दायर भई मेलमिलाप हुन नसकेमा एक वर्षपछि सम्बन्धविच्छेदको प्रक्रियामा जानुपर्ने कानुन परिमार्जनको प्रस्ताव गरिएको छ ।