बस र जिप एकापसमा ठोकिंदा १० जना घाइते
रामकृष्ण बोहराबागलुङ, असार ७ गते । पश्चिम बागलुङको गलकोट नगरपालिका वडा १ काफलठुटामा आइतबार बस र बोलेरो जिप एकापसमा ठोकिंदा १० जना घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
