SHARE
गोरखापत्र · आइबार​ ७ असार २०८३ १०:४० PM · 1 मिनेट पढाइ

करेन्ट लागेर एकको मृत्यु

नगेन्द्रकुमार कर्णमहोत्तरी, असार ७ गते । महोत्तरीको मटिहानी नगरपालिकामा आइतवार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।