SHARE
मकालु खबर · आइबार​ ७ असार २०८३ ०३:४५ PM · 1 मिनेट पढाइ

धनगढी उपमहानगरको ल्यायो दुई अर्ब ६४ करोडको बजेट

गोदावरी । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु दुई अर्ब ६४ करोड ६४ लाख बजेट ल्याएको छ । आज आयोजित नगरसभाको १५औँ अधिवेशनमा उपप्रमुख कन्दकला कुमारी रानाले बजेट सार्वजनिक गरिन् ।