SHARE
गोरखापत्र · आइबार​ ७ असार २०८३ ०७:१६ PM · 1 मिनेट पढाइ

कोशीमा मनसुनी वायुको प्रभाव, देशका विभिन्न भूभागमा वर्षाको सम्भावना

काठमाडौँ, असार ७ गते । जल तथा मौसम विज्ञान विभागले हाल कोशी प्रदेशको केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको बताएको छ ।