१५ किलो अफिमसहित बर्दियामा दुई महिला पक्राउ
यज्ञप्रसाद सापकोटागुलरिया (बर्दिया), असार ७ गते । बर्दियाको बाँसगढी नगरपालिकाबाट १५ किलोग्राम ३४० ग्राम अवैध लागूऔषध अफिमसहित दुई जना महिला पक्राउ परेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
