SHARE
मकालु खबर · आइबार​ ७ असार २०८३ ०१:१५ PM · 1 मिनेट पढाइ

सुशासनका कदम संविधान र विधिभन्दा बाहिर जानु हुँदैन: वर्षमान पुन

पुनले कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य, न्याय र सुशासनको पक्षमा दुवै दलले सहकार्य गरेको उल्लेख गरे ।