SHARE
गोरखापत्र · आइबार​ ७ असार २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

न्यायको पक्षमा दृढतापूर्वक उभिन रास्वपालाई पूर्वप्रधानमन्त्री डा. भट्टराईको सुझाव

चितवन, असार ७ गते । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सधैँ सत्य र न्यायको पक्षमा दृढतापूर्वक उभिन सुझाव दिनुभएको छ ।