SHARE
मकालु खबर · आइबार​ ७ असार २०८३ १२:३४ PM · 1 मिनेट पढाइ

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम रकम ठगी गरेको अभियोगमा सात जनालाई पक्राउ गरेको छ ।