SHARE
मकालु खबर · आइबार​ ७ असार २०८३ ०१:१० PM · 1 मिनेट पढाइ

हामीले नेतालाई भगवान् र बा बनाएर गल्ती गर्‍यौंः गगन थापा

थापाले दलभित्र आलोचना र प्रश्न गर्ने संस्कार कमजोर हुँदा नेतृत्वमा विकृति मौलाएको बताए ।