SHARE
मकालु खबर · आइबार​ ७ असार २०८३ ०१:१३ PM · 1 मिनेट पढाइ

रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भने: सत्य र न्यायको पक्षमा दृढ रहनु

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सत्य, न्याय, सुशासन र समृद्धिको पक्षमा दृढतापूर्वक उभिन सुझाव दिएका छन् ।