SHARE
अर्थ-डबली · आइबार​ ७ असार २०८३ १२:३० PM · 1 मिनेट पढाइ

बालेनको प्रतिक्रिया : सीमाबारे प्रमाण छ, राष्ट्रियताप्रति आशंका गर्नु पर्दैन

चितवन / प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र(बालेन) शाहले सीमा विवादका विषयमा नेपालसँग प्रमाण रहेको दाबी गर्दै राष्ट्रियताप्रति कुनैपनि प्रकारको आशंका