SHARE
टेक्नोलोजी खबर · आइबार​ ७ असार २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प

नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा बन्द भएको छ। विगत ६ महिनादेखि सिटी स्क्यान मेसिन बिग्रिएर सेवा बन्द भएको अस्पालका निमित्त कार्यकारी निर्देशक डा रविप्रकाश शर्माले जानकारी दिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर