धनगढी उपमहानगरपालिकाको बजेट २ अर्ब ६४ करोड
अविनाश चौधरीधनगढी, असार ७ गते । धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष २०८३–८४ का लागि बढाएर बजेट ल्याएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
