SHARE
अर्थ-डबली · बुधबार २८ साउन २०८२ ११:२० AM · 1 मिनेट पढाइ

लोडसेडिङको हल्ला निरर्थक चलाइएको हो – ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले मुलुकभर लोडसेडिङको हल्ला निरर्थक भएको बताउँदै सरकारको ऊर्जा आपूर्ति सुधारको प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको जिकिर गरेका छन्