संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव
उनले संविधानसभाबाट जारी गरिएको संविधानमा संघीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षता जस्ता महत्वपूर्ण उपलब्धि संस्थागत भए पनि ती पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको टिप्पणी गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
