SHARE
अर्थ-डबली · बुधबार २८ साउन २०८२ ११:२७ AM · 1 मिनेट पढाइ

शेयर बजार निरन्तर ओरालोतर्फ, कारोबार रकम पनि घट्यो, भोलि के होला ?

काठमाडौं/ पछिल्ला केहि दिनदेखि शेयर बजार ओरालो लागि रहेको छ । बुधबार नेप्से परिसुचक १०.५० अंकले घटेर २७८५.७४ बिन्दुमा पुगेर रोकिएको छ ।