SHARE
अर्थ-डबली · बुधबार २८ साउन २०८२ १२:२९ PM · 1 मिनेट पढाइ

उद्योग मन्त्रालयको काम प्रभावकारी कसरी बनाइएको रहेछ उद्योगमन्त्रीले सांसदहरुलाई  सुनाए बेलिबिस्तार

काठमाडौँ/  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सङ्घ, प्रदेश र स्थानीय तहमा सम्पादन हुने कामहरुलाई प्रभावकारी बनाउन समन्वयात्मक ढङ्गबाट सम्पादन गर्ने प्रणालीको विकास गरिएको दाबी