SHARE
गोरखापत्र · आइबार​ ७ असार २०८३ ०४:२७ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाह कार्यक्षमता र लोकप्रियतामा विशिष्ट हुनुहुन्छ: डा. राउत

काठमाडौँ, असार ७ गते । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैली, लोकप्रियता र युवा नेतृत्वको तीव्र प्रशंसा गर्नुभएको छ ।