SHARE
मकालु खबर · आइबार​ ७ असार २०८३ १०:४२ AM · 1 मिनेट पढाइ

रास्वपालाई सिके राउतको सुझावः जेनजी आन्दोलनको भावलाई नबिर्सनु

उनले रास्वपा जनआन्दोलनबाट उदाएको राजनीतिक शक्ति भएकाले आन्दोलनको मूल भावना र शहीदहरूको सपनालाई सधैँ आत्मसात् गर्नुपर्ने उल्लेख गरे ।