SHARE
कालिका खबर · आइबार​ ७ असार २०८३ ०९:४६ AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा

काठमाडौँ । रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा भएको छ । आइतबार दिउँसो सवा ३ बजेदेखि वर्षा हुन सुरु भएको हो ।  यद्यपि कार्यक्रम स्थल रहेको चौरमा टेन्टको व्यवस्था रहेकाले खासै असर नपर्ने रास्वपाको भनाइ छ ।