SHARE
मकालु खबर · आइबार​ ७ असार २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

हुम्लाको श्रीनगर आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ः३२ बजे हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का हुम्लासहित आसपासका जिल्लामा महसुस गरिएको जनाइएको छ ।